Trending
>>   देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २९ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि >>   स्ट्याग ग्लोवल च्याम्पियन्स लिगको तेस्रो संस्करण हुने >>   बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा >>   ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन:अमरेशकुमार सिंह >>   वास्तविक डाँकाहरू को हुन्? >>   के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु >>   बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली >>   सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार
   Accurate Khabar
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

अब पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने, वैदेशिक सहायता सम्बन्धि रेडिसन फिल्टर कार्यान्वयनमा

काठमाडौँ। अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिने भएको छ । पूर्वतयारी बिनै आयोजनाहरुमा सहायता लिइदाँ काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरुको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता

नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् । बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका

इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको निर्णयको स्वागत

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बेलायतको मनशायलाई स्वागत गरेका छन् । यसलाई दुई–राज्य समाधानलाई अगाडि बढाउने दिशामा एक कदमका रुपमा लिएको बताए । बेलायतले प्रतिवन्ध वा पूर्वशर्त बिना सकेसम्म चाँडो

नेपाल सुशासन र विकासको अभियानमा छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताएका छन् । सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले समृद्धि

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी

एजेन्सी। बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी

दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध

एजेन्सी। भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ । निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ

२०२५ मा ३ प्रतिशत विश्वव्यापी वृद्धि हुने आइएमएफको प्रक्षेपण

एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मंगलबार २०२५ मा आफ्नो विश्वव्यापी वृद्धिको पूर्वानुमान ३ प्रतिशतमा पुर्याएको छ । जुन अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बढी हो । विश्वव्यापी व्यापार विकासले दृष्टिकोणलाई आकार दिन जारी राखेको

डढेलो बढ्दै गएपछि स्पेनमा सेना परिचालन

एजेन्सी। म्याड्रिडको उत्तरपश्चिममा रहेको अविला प्रान्तमा द्रुत गतिमा फैलिरहेको डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरूलाई सहयोग गर्न स्पेनको सैन्य आपतकालीन प्रतिक्रिया एकाइ तैनाथ गरिएको छ । सोमवार मध्यरातदेखि स्पेनमा डढेलो जारी छ । शुरुमा क्युभास डेल भ्याले नगरपालिका