एजेन्सी। २०२५ को पहिलो अर्धवार्षिक अवधिमा अफगानिस्तान र पाकिस्तानबीचको व्यापार मूल्य लगभग १ अर्ब अमेरिकी डलर पुगेको छ । यस अवधिमा पाकिस्तानसँग अफगानिस्तानको व्यापार जम्मा ९८ करोड ९० लाख अमेरिकी डलर भएको छ । जसको
एजेन्सी। दक्षिणी सिरियाको स्वेइडा प्रान्तमा ड्रुज मिलिशिया र बेदुइन जनजातिहरू बीच बढ्दो झडपमा विगत दुई दिनमा कम्तिमा ८९ जनाको मृत्यु भएको छ । लगभग २ सय जना घाइते भएका छन् । हिंसा सुरक्षा हस्तक्षेपमा बाधा
काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो
एजेन्सी। चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गल्ती
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा नहटेको टिप्पणी गरेका छन् । सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू त्यसबारेमा सभापति शेरबहादुर
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौं स्थित त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रलागत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले