Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर–र गैर–कर अवरोधहरूबाट मुक्त हुने उनको भनाइ छ । इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ ।

सम्झौताको एक भागको रूपमा इण्डोनेसियाले अमेरिकी बजारबाट १५ अर्ब अमेरिकी डलरको ऊर्जा र ४.५ अर्ब डलरको कृषि उत्पादनहरू खरिद गर्न प्रतिवद्धता जनाएको छ । साथै ५० बोइङ जेटहरू पनि छन् । केही थप सम्झौताहरू घोषणा गरिने ट्रम्पले खुलासा गरे ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?