Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

काबुलमा ६५ टन म्याद सकिएका खाद्य सामग्री नष्ट


एजेन्सी। जनस्वास्थ्य मन्त्रालयकाअनुसार अफगानिस्तानका अधिकारीहरूले मंगलवार काबुलमा ६५ टन म्याद सकिएका र कम गुणस्तरका खाद्य वस्तुहरू नष्ट गरेका छन् ।

गुप्तचर निर्देशनालय र काबुल नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा ६५ टन, लगभग ११ हजार प्याकेज खाद्य वस्तुहरू नष्ट गरिएको बताएका हुन् ।

रहिमीकाअनुसार मार्च २१ देखि, मन्त्रालयले काबुलमा कुल १४० टन म्याद सकिएका र कम गुणस्तरका खाद्य पदार्थहरू सङ्कलन र नष्ट गरेको छ ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?