Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार
   Accurate Khabar
कांग्रेसलाई अब समय खेर फाल्ने सुविधा छैन !

दिलबहादुर गुरुङ जेनजी आन्दोलनसँगै मुलुकमा फागुन २१ मा आम निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ। आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेसलाई पार्टीको आन्तरिक निर्वाचन (महाधिवेशन) र आम निर्वाचनको तयारी सँगसँगै गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसको महाधिवेशनको प्रक्रिया

उज्यालो भनेर मात्र कहाँ हुन्छ

-सागर फुयाल बर्लिन, जर्मनी। दीयो बल्दा मात्र हैन उज्यालो त डढेलो लाग्दा पनि हुन्छ चिता जल्दा पनि हुन्छ चट्याङ पर्दा पनि हुन्छ ए हजुर, उज्यालो-उज्यालो भनेर मात्र कहाँ हुन्छ !?

आहाल

सागर फुयाल उनीहरूको छोरा रेलिङ्‌मा बेरिएको थियो टाउकोमा गोली लागेर आफ्नै रगतको आहाल हेर्दै मर्यो ऊ ऊ गयो तर बाबु आमा सुत्छन कसरी अब त्यो घरमा?

येन्या पुन्हीको जीवन्तता:आदिवासी समुदायको आवश्यकता

सत्य राम कासिछ्वा नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक हो । यहाँका माैलिक जात्रा पर्व विश्व समुदायको लागि आदर्श सभ्यताको प्रतीक हो । यहाँका माैलिक जात्रा पर्वले आदिवासी समुदायको पहिचान विश्व सभ्यतालाई इङ्गित गरेको हुन्छ

गाह्रो बुझ्नलाई

सागर फुयाल हाँसोहरू बुझिन्छ सहजै तिनैभित्र लुकेका सन्नाटा गाह्रो बुझ्नलाई शब्दहरू सुनिन्छ प्रष्टै तिनैभित्र नबोलिएका शब्द गाह्रो सुन्नलाई हरफहरू पढिन्छ लहरै तिनैभित्र नलेखिएका हरफ गाह्रो पढ्नलाई त्यसैले त सजिलै चर्किन्छन् सेतुहरू, मन-मुटु जोडेका सजिलै मक्किन्छन्

जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी !

काठमाडौ । जर्मनीमा बस्दै आएकी रोशनी गुरुङ बेपत्ता भएकि छन् । परिवारका अनुसार उनी केही दिनदेखि परिवारको सम्पर्कमा छैनन । उनकी आमाले गरेको अनुरोध : आत्मिय मित्रहरु, नमस्कार ! विषयः सम्पर्क बिहिन रोशनी गुरु‌ङ्को खोजबिन

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा ढकाल र महासचिवमा गौतम निर्वाचित

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन् । आईतवार सम्पन्न अनलाइन मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र साँबालाई पराजित गर्दै ढकाल र

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१०

विवाहिता महिलाले अंश पाउने कि नपाउने ?

✍️अधिवक्ता विजय राज शाक्य, सर्वोच्च अदालत सर्वोच्च अदालतको वृहत पूर्ण इजलासबाट विवाहिताले पनि २०७२।०६।१४ पछि अंश पाउने आशय राखी तत्कालीन मुलुकी ऐन, २०२० को अंशवण्डाको महलको तार्किक व्याख्या गर्दै समानताको हकलाई पनि जोडेको पाइन्छ।  तर

लन्डनलाई ‘बाई-बाई’ दरबारमार्गमा सिस्नु बेचेर नाम दाम !

कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई