Trending
>>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार
   Accurate Khabar
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ

काठमाडौं। अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका भएका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो ।

विष्णु सापकोटासँगको सम्बन्धविच्छेद पछि एलिना : आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुल्यो

काठमाडौँ। लोकप्रिय गायिका एलिना चौहानले आफ्ना पूर्वपति विष्णु सापकोटालाई बाँकी जीवनको शुभकामना दिंदै सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेखेकी छन् । फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह नभएको बताउदै उनले स्वतन्त्र भएर

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो लामो समयदेखि नबनेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यो बीचमा

धरहरा चढ्ने समय बढाइयाे, तीन महिनामा उठ्यो एक करोड ५२ लाख राजस्व !

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३:१५ बजेसम्म मात्र

माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह

बागलुङ । जिल्लाका तीन स्थानीय तहले नदीखोलाका माछा संरक्षणमा जुटेका छन् ।गलकोट नगरपालिकाले तीन वर्ष अघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिइ आम्दानी लिन थालेको छ । माछाले फुल

राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ?

काठमाडाैं । वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि

सक्रिय भए महरा !

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) कृष्णबहादुर महराले विप्लव नेतृत्व नेकपासँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् । दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले विप्लव नेतृत्वको नेकपासँग एकताको लागि

एमालेलाई माओवादीको चेतावनी : वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ !

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले सरकारले ल्याएका अध्यादेश राष्ट्र र जनता दुवैको हितमा नभएको आरोप लगाएका छन् । उनले अहिले ल्याईएका अध्यादेशले केही वर्गको मात्रै हित हुने देखिएको

संसद्‌मा सांसदः सरकार- गुहार, गुहार, गुहार !

काठमाडौं । संसद्‌मा सांसदहरू आफ्नो अभिव्यक्ति फरक ढंगले राख्न खोजिरहेका हुन्छन् । मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले गुहार मागे । शून्य समयमा उनले अभिव्यक्ति सुरु गरे, ‘गुहार,

अध्यादेशमा सहयोग गरिदिन माओवादी नेताहरुसँग एमालेको हारगुहार, प्रचण्डले फोन नै उठाएनन्

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशमा सहयोग गरिदिन भन्दै नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई फोन गरेका छन् । मन्त्री अधिकारीले अध्यादेशमा सहयोग माग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,