Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक ( भिडियो )


काठमाडौँ। म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको हो । गीतको भिडियो सार्वजिक कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले आफ्नो जीवनमा मुख्य पात्रको अभिनय गर्नका लागि दौडरहेको बेलामा अहिलेको टिम पाएको बताए । लगातार दुई वटा चलचित्र नचलेपछि आफ्नो भविष्यलाई ठेस पुग्नसक्ने सोचेर केही समयका लागि चलचित्रमा अभिनय नगरेको बताए ।

भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको ‘सर्माई भागेर’ मा सहारा कार्की र पुष्प खड्काको अभिनय रहेको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?