काठमाडौं । नेपाल टेलिकमले राति ११ बजेदेखि ४ घण्टाका लागी नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने सार्वजनिक सूचना जारी गरेको छ। ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज
आज मिति २०८१ साल साउन ३२ गते शुक्रवार( 16 August, 2024) श्रावण शुक्लपक्ष एकादशी ०५:४६ बजेसम्म, त्यसपछी द्वादशी ०५:०५बजेसम्म, त्यसपछी त्रयोदशी मेष – सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने
सिन्धुली। तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमै बा २० च ८२८३ नम्बरको बोलेरो गाडी पल्टिदा दुर्घटनामा भएको हो
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज विहिवार पनि सोही मूल्य १
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीलाइ हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन्। प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा
काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ । एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख
काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च
काठमाडौ। प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज