महोत्तरी। बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आईतवार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा आँखा उपचारमा विशिष्टता हाँसिल हुनु गौरवको विषय भएको बताएका छन् । आईतवार मन्त्रालयमा आँखा परीक्षणसम्बन्धी कार्यक्रमका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तीलगंगा आँखा अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर
एजेन्सी। जिम्बाबे सरकारले अमेरिकी सहयोग कटौतीले बाँकी रहेको खाडल पूरा गर्न स्वास्थ्य कोष बढाउने बताएको छ । स्वास्थ्य तथा बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अमेरिकी सरकारले हालै देशका केही स्वास्थ्य कार्यक्रमहरूको लागि कोष रद्द गरेपछि
काठमाडौं। हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई
एजेन्सी। संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने कि नलाग्ने भन्ने निर्णय गर्ने बताएका छन् । मेक्सिकन अर्थमन्त्री
एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ । अ र्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिशिया विरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताएका छन् । हुथी समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती,
काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । यसैगरी,राष्ट्रिय सभाको बैठक १:१५ बजे बस्ने सचिवालयले जनाएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री
काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने