Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी, कांग्रेस–एमाले हस्ताक्षर संकलनमा


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। त्यसका लागि दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेका छन्।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकपछि मंगलबार नै प्रक्रिया अघि बढाउने निर्णय भएको हो। उक्त छलफलमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए।

रानामाथि अमेरिकी राजदूतावासमा प्रयोगका लागि भिसा सिफारिस पत्र पठाएको आरोप लागेको छ। यसअघि पनि उनलाई हटाउने तयारी भए पनि विरोधका कारण प्रक्रिया रोकिएको थियो।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?