Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ललितपुर मेयर कपः आज दुई खेल


काठमाडौ :  ललितपुर मेयर कपमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान ९ बजेबाट कीर्तिपुरमा विभागिय टोली नेपाल एपीएफ क्लव र सुदूरपश्चिम प्रदेश प्रतिष्पर्धा गर्नेछन् ।

आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र ललितपुर मेयर्स ११ बीचमा खेल हुदैछ । खेल दिउँसो १ बजे शुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको आयोजक टोली समेत रहेको मेयर्स ११ आजको खेलमा पहिलो जित हात पार्न चाहान्छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?