Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

साइकल यात्री श्रेष्ठ सहित महिला श्रमिकहरु सम्मानित


काठमाडौ : ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेबिको प्रा.लि. ले प्रसिद्ध महिला साइकल यात्री निश्मा श्रेष्ठ तथा नेबिको बिस्कुट फ्याक्ट्रीमा निरन्तर ३९ बर्ष सम्म महिला श्रमिकको रूपमा काम गरेकी श्रीमती सिर्जना श्रेष्ठ लगायत ४ जनालाई सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा बालाजु औद्योगिक क्षेत्र व्यवस्थापक सिर्जना श्रेष्ठ हुनुहुथ्यो भने नेबिको प्रालिका निर्देशक राजेश रौनियार तथा नेबिको ग्रुपका सिईओ होमनाथ न्यौपाने लगायतको गरिमामय उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?