काठमाडौं। संसदीय समितिले निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ । सोमवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरुले रंगशालाको अवलोकन गरे । आईतवार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको
काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ । मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई
काठमाडौँ। नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको जनाएको हो । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२
काठमाडौँ। मनाङ मस्र्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधवार जित निकालेका छन् । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ
काठमाडौँ। क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । खेलहरू १० ओभरका हुनेछन्
काठमाडौँ। नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् । बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् ।
काठमाडौँ। यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् । आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो
काठमाडौँ। संकटा क्लव जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आईतवार शिर्ष स्थानमा उक्लिँदा मनाङ मस्र्याङ्दीले पहिलो हार सामना गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको दोस्रो खेलमा संकटा शिर्ष स्थानको दाबेदार मनाङ मस्र्याङ्दीमाथि २–० को जित निकालेको हो । संकटाको जितमा नवराज तिरुवा र प्रजलकुमार लुम्रेले समान
काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ । यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन् ।
काठमाडौँ। विभागीय टोली एपिएफ फुटबल क्लव, संकटा क्लव र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बिहीवार जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ३–१ र संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले हराएका हुन् । दिनको अन्तिम खेल तथा छैटौं