काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर पूजा महतो भिरा एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन् । काठमाडौंमा आईतवार एक कार्यक्रमकाबीच भिराले नेपाली महिला क्रिकेट टोलीकी उपकप्तानसमेत रहेकी पूजालाई खेलाडी करियर रहेसम्मका लागि आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भिराकी संस्थापक प्रबन्ध निर्देशक रेश्मा महर्जन
काठमाडौँ। नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ । च्याम्पियन्स लिग आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । पाकिस्तानका दुई खेलाडीसँगै नेपाली लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई
काठमाडौँ। करिव ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ । सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैै यसबारे जानकारी दिएको हो
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए । उनले
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधवार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए । उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताए । रु धेरै देशहरुमा
काठमाडौँ। नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरोकारवालाहरू बाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा
काठमाडौँ। चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ । चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता
काठमाडौँ। आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा उक्त प्रतियोगिता हुन लागेको हो । टी टेन फरम्याटमा उक्त प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार बानेश्वरमा
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन् । छनोटको समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि