काठमाडौँ । घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न च्याम्पियनसिपमा पाम जुनियरमा र एमएमएसी क्याडेटमा च्याम्पियन भएका हुन् । पाम लगातार आठौं
काठमाडौँ । विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेका छन् । मूलपानीमा आईतवार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवलाई २२ रनले हराउँदा एपिएफले वागमती प्रदेशलाई ७१ रनले पराजित ग¥यो । आर्मीको जितमा बसिर अहमद र एपिएफको जितमा आसिफ शेखले
काठमाडौँ । त्रिभूवन आर्मी क्लवका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् । लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवकार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा
काठमाडौँ । विभागीय टोली एपिएफ क्लव जारी एन्फा राष्ट्रिय लिगमा आईतवार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । यससँगै एपिएफले १७ वटा क्लवले प्रतिष्पर्धा गरिरहेको लिगमा शिर्ष स्थानका
काठमाडौँ । विभागीय टोली एपिएफले अग्रता जोगाउन नसक्दा राष्ट्रिय लिगमा बराबरीको नतिजासँगै शीर्ष स्थानका लागि अंकदूरी बढाउने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले सोमवार प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । शिर्ष स्थानको एपिएफले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । एपिएफका
काठमाडौँ । रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभूवन आर्मी क्लवमाथि २–१० को संघर्षपूर्ण जित आत्मसात ग¥यो । चर्च ब्वाइजको जितमा रोहन र एबाओमी ओलुवासेनले समान एक गोल गरे ।
काठमाडौँ । बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ । आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीकाअनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ । तीमध्ये
काठमाडौँ। न्यु डायमण्ड स्पोटर््स युथ क्लव र नेपाल पुलिस क्लव नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्पm उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी च्याम्पियनसिपमा विभागीय टोली पुलिस र न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेका हुन् । यी दुई बीच शनिवार
काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले
काठमाडौँ। एमेच्योर गल्फर एवम् डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिनमा पनि शिर्ष स्थानमा अग्रता कायमै राखेको छ । सूर्य नेपाल सेन्ट्रल ओपन यस सिजनको सूर्य नेपाल गल्फ टुर (२०२५–२६) को पहिलो प्रतियोगिता हो । उक्त प्रतियोगितामा एमेच्योर गल्फरले आफ्नो दबदबा दोस्रो दिन पनि कायमै राखेका छन्