Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

खेलकुद


एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार

काठमाडौं। ‘ए’ डिभिजन क्लवका रूपमा एन्फा महिला फुटबल लिग खेलेको संकटाले बुधवार कर्णाली प्रदेशमाथि २–० को जित निकालेको छ । जारी एन्फा महिला लिगमा चौथो खेलमार्र्पmत संकटाले पहिलो सफलता पाएको हो । यता, बुधवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले पनि कोशी प्रदेशमाथि ४–०

आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका निर्वाह गर्ने बताएका छन् । घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन्

सुदूरपश्चिमको पोस्टमा फेरि गोलवर्षा एकै खेलमा १५ गोल

काठमाडौं। दीपा शाहीको पाँच गोल प्रेरणामा त्रिभुवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा मंगलवार सुदूरपश्चिम प्रदेशमाथि दर्जनभन्दा बढी गोलवर्षा गरेको छ । सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा दीपा चम्किँदा आर्र्मीले लिगकै कमजोर टोली देखिएको सुदूरपश्चिममाथि १४–१ को फराकिलो जित निकालेको हो । आर्मीका लागि अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी,

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

काठमाडौं। माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ । आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना

एनएसजेएफ पल्सर अवार्ड २०८० का चार विधा मनोनयन सार्वजनिक

काठमाडौं। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमवार पत्रकार सम्मेलनमार्पmत २१ औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५÷५ जना खेलाडी र

खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँः खेलकुदमन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै उनले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताएका छन् ।

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी होः सभापति देउवा

काठमाडौं  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन्  । आईतवार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले  खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताएका छन् । उनले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको

एन्फा लिगमा कोशीको तेस्रो र पुलिसको दोस्रो जित

काठमाडौं  । पूर्णिमा राईको दुई गोल प्रेरणामा कोशी प्रदेशले जारी एन्फा महिला लिगमा आईतवार पनि आफ्नो विजययात्रालाई तेस्रो खेलसम्म पुर्याएको छ । सातदोबाटोस्थित एन्फामा कम्प्लेक्स मैदानमा कोशीले कर्णालीमाथि ४–० को नतिजा निकाल्दै जारी लिगमा तेस्रो जित प्राप्त गरेको हो । कोशीको जितमा पूर्णिमाले दुई तथा समीक्षा मगर र प्रतिक्षा राईले

दोस्रो विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवलाई २–१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपिएफले जारी लिगमा पहिलो सफलता आत्मसात गरेको हो । एपिएफको जितमा सविता रानामगर र

उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन् । शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई

सम्वन्धित समाचारहरु