काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको प्रांगणमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । तस्बिरहरु :-
काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ । नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४/२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो । सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौं, पोखरा र
काठमाडौँ। नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष रहेका सन्जित राईले युकेको साउथ वेल्समा भोलि हुने डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न गत शुक्रबारका दिन युके प्रस्थान गरेका छन् । उनले प्रतियोगितामा चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फम गरी दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन । यसअघि सन्जित राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परादर्शीता, समावेशीता र लोकतन्त्रलाई प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको
काठमाडौँ । निर्णायक खेलमा आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गरेको हो।
काठमाडौँ। नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाललाई हराउँदै बंगलादेशले फुटबलको उपाधि जितेको छ । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले १ /१ को बराबरीमा रहेको खेलमा ८१ औँ मिनेटमा गरेको गोलले अग्रता लिएको हो । बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो
काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बंगलादेशका मोनिका चक्माले गोल गरेकी चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी छिन् । खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बंगलादेशका मोनिका चक्माले गोल गरेकी चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी छिन् ।
काठमाडौँ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । आजको प्रतियोगिता अवलोकन गर्न तथा पुरस्कार वितरण गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि आज दशरथ रङ्गशाला जाने कार्यक्रम रहेको प्रधानमन्त्रिको सचिवालयले जानकारी दिएको छ। सन् २०१० मा बङ्गलादेशबाट
काठमाडौँ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा