Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

विश्व


गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास

काठमाडौँ । हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएका छन् । लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएका छन्। इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेका छन् ।

स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु

काठमाडौँ । स्पेनको दक्षिणपूर्वी शहर इबीमा रहेको एउटा कारखानामा बुधवार भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिव ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन्

क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन

काठमाडौँ । छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा शुरु भएको छ । अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन शुरु भएको हो । ानीमा दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषय अन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् । जोर्डनका

वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या

काठमाडौँ । उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ ।जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो । अर्का युवकलाई टाउकोमा गोली लागेको बताएका छन् ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३

टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ

काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको बताए । ठूला मात्रामा सञ्चालनमा २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवनहरू, ८

तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने

काठमाडौँ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीन दिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताएका छन् । एक महिनाअघि अक्टोबर २८ मा

भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान

काठमाडौँ । भारतको वित्त मन्त्रालयले जारी गरेको मासिक आर्थिक समीक्षा अक्टोबर २०२४ ले बम्पर ग्रीष्म बाली फसलका कारण खाद्य मुद्रास्फीतिमा कमी आउने आँकलन गरेका छन् । भारी वर्षाका कारण आपूर्ति अवरोधका कारण खाद्यान्नको मूल्य बढेकोले अक्टोबरमा खुद्रा मुद्रास्फीति १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ । तर प्रतिवेदनले आगामी महिनाहरूमा

पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

काठमाडौँ ।गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएका छन् । पछिल्ला दिनहरुमा आक्रमणले मृतकको सङ्ख्या अझै बढ्दै जानुका साथै सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसाको

लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते

काठमाडौँ। इजरायली हवाई हमलामा दक्षिणी र पूर्वी लेबनानमा ३४ जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन् भने पूर्वी लेबनानमा २४ जनाको मृत्यु र ४४ जना घाइते भएका छन। आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका

रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व

एजेन्सी। आइतबार भएको राष्ट्रपति चुनावमा सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष प्रधानमन्त्री मार्सेल सिओलाकुलेवाले पहिलो चरणमा २५ प्रतिशत मत प्राप्त गरी अग्रता लिएको एक्जिट पोलले देखाएका छन् । सेभ रोमानिया युनियनकी नेतृ एलेना लास्कोनीले १८ प्रतिशत मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार क्यालिन जर्जेस्कुले १६ प्रतिशत मत ल्याएको छन्। यस चुनावका लागि

सम्वन्धित समाचारहरु