Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन


काठमाडौँ । छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा शुरु भएको छ ।

अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन शुरु भएको हो । ानीमा दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषय अन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् ।

जोर्डनका जल तथा सिंचाईमन्त्री राइद अबु साउदले उद्घाटन समारोहमा सतही जलस्रोत र साझा बेसिनहरू व्यवस्थापन गर्ने प्रयासहरूको दिगो समन्वय सहित अरब जल स्रोतहरूको लागि एकीकृत व्यवस्थापन दृष्टिकोण प्रवद्र्धन गर्न प्रभावकारी नीतिहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

अरब लिगका सहायक महासचिव र आर्थिक मामिलाका प्रमुख अली बिन इब्राहिम अल–मलिकीले अरब पानी सुरक्षा हासिल गर्न र अरब पानीको अधिकारको संरक्षण गर्न सबै अरब राष्ट्रहरू बीचको सहकार्यलाई बलियो बनाउनुपर्ने महत्वमा जोड दिए ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?