Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान


काठमाडौँ । भारतको वित्त मन्त्रालयले जारी गरेको मासिक आर्थिक समीक्षा अक्टोबर २०२४ ले बम्पर ग्रीष्म बाली फसलका कारण खाद्य मुद्रास्फीतिमा कमी आउने आँकलन गरेका छन् । भारी वर्षाका कारण आपूर्ति अवरोधका कारण खाद्यान्नको मूल्य बढेकोले अक्टोबरमा खुद्रा मुद्रास्फीति १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ । तर प्रतिवेदनले आगामी महिनाहरूमा अनुकुल परिस्थितिले खाद्य मुद्रास्फीति घटाउने अनुमान गरेका छन् ।

समीक्षाले स्थिर माग बृद्धि, बलियो उत्पादन र सेवा क्षेत्र गतिविधि, र विशेष गरी उत्पादनमा रोजगारी बिस्तारको साथ भारतको आर्थिक लचिलोपनलाई प्राथमिकता दिएका छन् । कमजोर वाह्य मागका कारण वस्तुको निर्यातमा मध्यम वृद्धि भएकोले द्रुत आयात वृद्धिको दबाबमा व्यापार घाटा छ । प्रतिवेदनले भारतको निर्यात रिकभरीले विकसित बजारमा मागमा आएको कमीका कारण चुनौतीहरूको सामना गर्नसक्छ र विश्वव्यापी ब्याजदर, भूराजनीतिक विकास र अमेरिकी नीतिगत निर्णयहरूले व्यापार र पूँजी प्रवाहलाई प्रभाव पार्ने कुरामा जोड दिएका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?