Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने


काठमाडौँ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीन दिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताएका छन् । एक महिनाअघि अक्टोबर २८ मा पनि १६ प्रान्तमा अपाङ्गता फैलाउने भाइरस उन्मूलन अभियान सञ्चालन गरिएका थिए । जसमा पाँच वर्षमुनिका ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप लगाइएका छन् ।

अमरखिलले पोलियो अभियानलाई उचित रूपमा कार्यान्वयन गर्न आदिवासी जनजाति, धर्मविद्, अभिभावक र पोलियोकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन् । मन्त्रालयकाअनुसार सन् २०२४ मा अफगानिस्तानमा कुनैपनि पोलियोको पुष्टि भएका छैनन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?