Trending
>>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व


एजेन्सी। आइतबार भएको राष्ट्रपति चुनावमा सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष प्रधानमन्त्री मार्सेल सिओलाकुलेवाले पहिलो चरणमा २५ प्रतिशत मत प्राप्त गरी अग्रता लिएको एक्जिट पोलले देखाएका छन् ।

सेभ रोमानिया युनियनकी नेतृ एलेना लास्कोनीले १८ प्रतिशत मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार क्यालिन जर्जेस्कुले १६ प्रतिशत मत ल्याएको छन्।

यस चुनावका लागि १ करोड ८० लाखभन्दा बढी मतदाता दर्ता भएका रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले बताएका छन् । रोमानियाको राष्ट्रपतिले पाँच वर्षको कार्यकाल नेतृत्व गर्दछ ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?