Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या


काठमाडौँ । उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ ।जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो । अर्का युवकलाई टाउकोमा गोली लागेको बताएका छन् ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३ वर्षीय मुहम्मद रबी जमाल हमरसेह र २० वर्षीय अहमद महमूद जाइदको रूपमा पहिचान गरिएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?