काठमाडौँ। साधारण राहदानी धारक रूसी नागरिकहरूका लागि चीनको भिसा–मुक्त नीति राम्रो रहेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रशंसा गरेका छन् । उनले रुसले पनि चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न भिसा लिनुनपर्ने नीति अवलम्वन गर्ने बताए । यसले पारस्परिक यात्रामा उल्लेखनीय वृद्धि र थप अनुकूल व्यावसायिक अवस्था सिर्जना गर्न योगदान
काठमाडौँ। चीनले शुक्रवार दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२९ उपग्रह बिहान १०ः३४ बजे (बेइजिङ समय) मा लङ मार्च–३सी वाहक रकेटमा प्रक्षेपण गरिएको थियो । जसमा युआनझेङ–१ (अभियान–१) माथिल्लो चरण वाहक रकेटमा जोडिएको थियो । उपग्रह सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षमा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार रक्षा विभागलाई युद्ध विभागको रूपमा पुनः ब्राण्ड गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले १९४० को दशकको अन्त्यमा अन्तिम पटक प्रयोग गरिएको नामलाई पुनर्जीवित गरेको हो । ह्वाइट हाउसको तथ्य पत्रकाअनुसार यो आदेशले रक्षा विभाग, रक्षा सचिव र मातहतका अधिकारीहरूलाई आधिकारिक पत्राचार र
काठमाडौँ। गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले विस्तारित लडाईं अघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो । गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार गाजा शहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४
अफगानिस्तान। पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा २ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताए ।
काठमाडौँ। मलेसियाले स्वतन्त्रताको ६८ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदायमा सामेल भएका थिए । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार १४ हजार भन्दा बढी मानिसहरूले मलेसियाली समाजका विभिन्न वर्गहरूको प्रतिनिधित्व गर्ने ८१ दलहरू बनाएका थिए । देशका राजा,
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण
काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी शुल्कहरू मध्ये धेरैजसो संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ । जसले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकारलाई नाघेर ती शुल्कहरू लगाएको पाएको बताइएको छ । तर न्यायाधीशहरूले लेवीहरूलाई यथावत राख्न दिएका छन् । मुद्दालाई थप कार्यवाहीको लागि तल्लो अदालतमा फिर्ता पठाएका छन् । संघीय सर्किटको लागि
चीन। वर्षको १३ औं आँधी काजिकी आईतवार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त काउन्टीसम्मको अपतटीय क्षेत्रहरू हुँदै गएको थियो । भियतनामको मध्य र उत्तरी तटीय क्षेत्रहरूतर्फ अघि बढेको
काठमाडौँ।चीनको स्वदेशी ‘हाइकिन’ शनिबार बिहानको समुद्री परीक्षणमा ४,१४० मिटर गहिराइसम्म पुगेको बताइएको छ । चीनले स्वदेशमै विकास गरेको ६,००० मिटर गहिराइसम्म पुग्न सक्ने रिमोटली अपरेटेड भेइकल (आरओभी) ‘हाइकिन’ले दक्षिण चीन सागरमा गहिरो समुद्री यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। साङ्घाई जियाओ तोङ विश्वविद्यालयद्वारा डिजाइन र निर्मित यो डीप-सी इलेक्ट्रिक आरओभी प्रणाली