Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे


थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ । कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो । ३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन् । डिसेम्बर ७ देखि कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व फेरि चर्किएको छ ।

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ ।

कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो । ३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन् ।

डिसेम्बर ७ देखि कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व फेरि चर्किएको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?