एजेन्सी। भारतको केरलामा ३८ वर्षीय पुरुषमा एमपक्स भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । यो राज्यमा अहिलेसम्मको दोस्रो केस हो । राज्यद्वारा सञ्चालित प्रशारणकर्ता अल इण्डिया रेडियो (एआईआर) का अनुसार भारतमा तीन जनामा मंकीपक्स फेला परेको छ ।स्वास्थ्य विभागले संक्रमित व्यक्तिको सम्पर्क सूची तयार गरी रोकथामका उपायलाई मजबुत बनाएको छ
एजेन्सी। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा शनिवार २३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएका लेबनानी सैन्य स्रोतले जनाएको छ । सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिव ९० वटा आक्रमणहरू गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र शहरहरूलाई निशाना बनाएका थिए
एजेन्सी। यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक सैन्य कारबाही भएको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले तीन अमेरिकी विध्वंसक
सिन्ह्वा। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो (एबीएस) द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा गरेको छ । यसले जुलाईमा १२ महिनामा ३.५ प्रतिशतबाट घटेको र अगस्ट २०२१ पछिको सबैभन्दा
एजेन्सी। अमेरिकी कंग्रेसले सरकारका काम कारबाही बन्द हुनबाट रोक्न छोटो अवधि कोष विधेयक पारित गरेको छ । सिनेटले ७८–१८ मा मतदान गर्यो । दुवै सदनमा सबै विरोध रिपब्लिकनबाट आएका थिए । हाउस स्पीकर माइक जोन्सन र प्रमुख डेमोक्र्याटहरूद्वारा वार्ता गरिएको प्याकेजले डिसेम्बर २० सम्ममा हालको स्तरमा सरकारी कोषलाई कायम राख्नेछ
एजेन्सी। एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ । सुधारिएको कृषि उत्पादनमा आगामी त्रैमासिकमा अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छ । एशियाली विकास बैंकले भारतको आर्थिक वृद्धि बलियो रहने प्रक्षेपण गरेको छ । एडीबीका अनुसार यी प्रक्षेपणहरू बैंकको एशियन डेभलपमेन्ट आउटलुक
काठमाडौं । नवौं विश्व जुनियर उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघका अनुसार ब्रुनाईमा भएको च्याम्पियनसिपमा विश्वभरका ५० टोलीले भाग लिएका छन् । सहभागीहरूले उसु कला र संस्कृतिको आकर्षण देखाउँदै आगामी पाँच दिनसम्म उसु प्रतियोगिता र सांस्कृतिक आदानप्रदानमा संलग्न हुनेछन् । च्याम्पियनसिपमा ८० भन्दा बढी स्वर्ण पदक जित्न
एजेन्सी। टर्किको इस्तानाबुलमा सोमवार भएको गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने आक्रमणकारीसहित तीन जना घाइते भएका छन् । घटना इस्तानबुलको उमरानिया जिल्लामा भएको थियो । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको एक संदिग्धले गोली चलाउँदा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । गिरफ्तार गर्दा, संदिग्धले एक प्रहरी
एजेन्सी। इजिप्टका स्वास्थ्य र जनसंख्यामन्त्री खालिद अब्देल–गफाले दक्षिणी इजिप्टको अस्वान गभर्नोरेटले आन्द्राको फ्लूका घटनाहरूमा वृद्धि भएको बताएका छन् । रोगका कारण ४८० बिरामीहरू स्थानीय अस्पतालहरूमा गएका छन् । अब्देल–गफ्फारले अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका बताए । ७८ अझै उपचाररत रहेको र ३६ पूर्व–अवस्थित दीर्घकालीन अवस्थाका कारण गहन हेरचाहमा रहेको बताएका छन्
एजेन्सी। टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान बुर्सा गभर्नरको कार्यालयकाअनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । दुर्घटना पछि एम्बुलेन्स, दमकल, र खोज र उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डेमिरोरेन समाचार एजेन्सीले उक्त घटनामा प्रमाणित