Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकर प्रशारण बन्द


एजेन्सी। दक्षिण कोरियाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रशारण रोकेको छ ।

सोलको रक्षा मन्त्रालयले बुधवार यसबारे जानकारी गराएको हो । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो अन्तर कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्ने राष्ट्रपति ली जेम्युङको प्रतिज्ञा पूरा गर्नको लागि एक योजना हो ।

मिडिया आउटलेटहरूकाअनुसार बुधवार दिउँसोदेखि उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रशारण निलम्वन गरिएको थियो । जुन ४ मा पदभार ग्रहण गर्नुभएका लीले अभियानको क्रममा लाउडस्पीकर प्रशारण बन्द गर्ने प्रतिवद्धता जनाएका छन् । जुन गत वर्ष जुनमा फोहोर र मलले भरिएको बेलुनहरू उत्तर कोरियाले पठाएको बदलामा पुनः शुरु गरिएको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?