Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्किएले इण्डोनेसियालाई ४८ लडाकु विमान निर्यात गर्ने


एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशले आफ्नो घरेलु रूपमा विकसित लडाकु विमान कानको ४८ युनिट निर्यात गर्न इण्डोनेसियासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ ।

घरेलु र राष्ट्रिय रक्षा उद्योगले हासिल गरेको विकास बिन्दु प्रकट गर्ने यो सम्झौता टर्किए र इण्डोनेसियाको लागि लाभदायक हुने उनको विश्वास छ ।

इण्डोनेसियाको स्थानीय क्षमताहरू पनि कानको उत्पादनमा प्रयोग गरिने बताए । एर्दोगानले टर्किए र इण्डोनेसिया बीचको गहिरो सम्बन्धको प्रतिकको रूपमा सम्झौताको प्रशंसा गरे ।

टर्किएमा रहेको प्रमुख रक्षा र उड्डयन कम्पनी टर्किस एयरोस्पेस इन्डस्ट्रीजले देशको पहिलो राष्ट्रिय लडाकु विमान कानको डिजाइन, विकास र उत्पादन गरेको हो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?