Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो


एजेन्सी। मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्ेको छ ।

मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखले बढेको देशको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पशुपालन क्षेत्र मङ्गोलियाली अर्थतन्त्रको मुख्य स्तम्भहरू मध्ये एक हो । देशको घुमन्ते जनसंख्याको लगभग ४० प्रतिशत यसमा निर्भर गर्दछ ।

यद्यपि कठोर र लामो जाडोको कारण्म मङ्गोलियाका अधिकांश घुमन्ते गोठालाहरूले प्रत्येक वर्ष पशुधन गुमाउँछन् । जसले गर्दा उनीहरूको जीविकोपार्जनमा कमी आउँछ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२४ को अन्त्यमा मङ्गोलियामा ५ करोड ७६ लाख पशुधन थिए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?