Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

रुसले भन्योः बाल्टिक सागरमाथिको उडानमा विदेशी जेटहरूले बमवर्षक विमानलाई साथ दिए


एजेन्सी। रुसी रक्षा मन्त्रालयले बुधवार विदेशी लडाकु जेटहरूले बाल्टिक सागरमाथिको योजनावद्ध उडानमा रुसी बमवर्षक विमानहरूलाई साथ दिएको बताएको छ ।

रुसका टियु–२२एम३ लामो दूरीका बमवर्षक विमानहरूले लडाकु विमानहरूको साथमा बाल्टिक सागरको तटस्थ जलक्षेत्रमाथि चार घण्टाभन्दा बढी समयसम्म योजनावद्ध उडान गरेको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

मार्गका केही चरणहरूमा लामो दूरीका बमवर्षक विमानहरूलाई विदेशी लडाकु विमानहरूले साथ दिएका बताइएको छ । मन्त्रालयले आफ्ना उडानहरू अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रयोगसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्दै सञ्चालन गरिएको बताएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?