Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज


निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज

काठमाडौँ। निर्वाचन आयोगले कानुनी दायित्व पूरा नगरेको भन्दै ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। लगातार लेखा परीक्षण प्रतिवेदन पेश नगरेको र लगाइएको जरिवाना समेत नबुझाएपछि मंगलबार आयोगले दल खारेज गर्ने निर्णय गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दर्ता खारेज भएका दलहरूमा आमआदमी पार्टी–नेपाल, नेपाल कम्युनिस्ट पार्टी–लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी–गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्।


प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?