एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो । गत डिसेम्बरमा छोटो समयको
एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ । बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा
एजेन्सी। म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बिहीवार नयाँ संघ सरकार र राज्य सुरक्षा तथा शान्ति आयोग गठन गरेको छ । संघ सरकारको नेतृत्व यू न्यो सावले प्रधानमन्त्रीको रूपमा गरिरहेका छन् । राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षता वरिष्ठ जनरल मिन आङ ह्लाइङले गरिरहेका छन् । रिपोर्ट अनुसार एनडिएससीले रक्षा
एजेन्सी। टर्की तथ्याङ्क संस्थान र व्यापार मन्त्रालयले बिहीवार संयुक्त रूपमा जारी गरेको तथ्याङ्कअनुसार २०२५ को पहिलो ६ महिनामा टर्कीको वैदेशिक व्यापार घाटा बढेर ४९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जनवरी र जुनको बीचमा निर्यात वार्षिक रूपमा ४.१ प्रतिशतले बढेर १३१.४ अर्ब डलर पुगेको छ । जबकि आयात ७.२ प्रतिशतले
एजेन्सी। सुएज नहर प्राधिकरणका अध्यक्ष ओसामा राबीले १९५६ मा जलमार्गको राष्ट्रियकरण भएदेखि अहिलेसम्म सुएज नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको छ । लगभग १.१ मिलियन जहाजहरूको पारवहनलाई सहज बनाएको छ । ६९ वर्षमा, नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको र कुल ३३ अर्ब टन नेट भार
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बेलायतको मनशायलाई स्वागत गरेका छन् । यसलाई दुई–राज्य समाधानलाई अगाडि बढाउने दिशामा एक कदमका रुपमा लिएको बताए । बेलायतले प्रतिवन्ध वा पूर्वशर्त बिना सकेसम्म चाँडो यो ऐतिहासिक निर्णय लिने अपेक्षा आफूले गरेको बताए । उनले इजिप्टको लामो समयदेखिको अडानलाई पुष्टि
एजेन्सी। बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो । कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह
एजेन्सी। भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ । निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने सम्भावनाको बारेमा आफ्ना यात्रुहरूलाई सचेत गराएका छन् । दिल्लीका धेरै भागहरूमा विशेष
एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मंगलबार २०२५ मा आफ्नो विश्वव्यापी वृद्धिको पूर्वानुमान ३ प्रतिशतमा पुर्याएको छ । जुन अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बढी हो । विश्वव्यापी व्यापार विकासले दृष्टिकोणलाई आकार दिन जारी राखेको र वृद्धि प्रक्षेपणलाई अप्रिल २०२५ को सन्दर्भ पूर्वानुमानबाट यस वर्ष २.८ प्रतिशतबाट ३ प्रतिशत र
एजेन्सी। म्याड्रिडको उत्तरपश्चिममा रहेको अविला प्रान्तमा द्रुत गतिमा फैलिरहेको डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरूलाई सहयोग गर्न स्पेनको सैन्य आपतकालीन प्रतिक्रिया एकाइ तैनाथ गरिएको छ । सोमवार मध्यरातदेखि स्पेनमा डढेलो जारी छ । शुरुमा क्युभास डेल भ्याले नगरपालिका नजिकै आगलागी भएको थियो । नजिकैको मोम्बेलट्रान गाउँतिर द्रुत गतिमा अघि बढेको बताइएको छ ।