Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पाकिस्तानमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ।पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमवार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो । त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । फसेको आशंकामा रहेका अन्यको खोजी कार्य जारी रहने प्रहरीले बताएको छ । साथै सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले यस दुर्घटनामा गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?