Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने


अस्ट्रेलिया। अस्ट्रेलियाले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ८० औं महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमवार घोषणा गरेका छन् ।

क्यानबेराको संसद भवनमा विदेश मामिलामन्त्री पेनी वोङसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल्बानीजले अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिने बताएका छन् ।

मध्य पूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई–राज्य समाधान मानवताको उत्तम आशा भएको बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?