Trending
>>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विश्व


स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

एजेन्सी। राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित

एजेन्सी। शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ । युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार

एजेन्सी। मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् । स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउछन् । आफ्ना सन्तान तीन् हप्तादेखि भोकै रहेको उनले

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध

एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् । देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान

एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् । रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा

६ महिनामा ३ लाख ५० हजार विदेशी पर्यटक मङ्गोलिया पुगे

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा ३ हजार ५० हजार विदेशी पर्यटकहरु मङ्गोलिया पुगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । यस अवधिमा लगभग ५० प्रतिशत विदेशी पर्यटकहरू चीन, रूस र दक्षिण कोरियाका छन् । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मङ्गोलियाली सरकारले देशमा चार–मौसम पर्यटनको

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु

एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा अध्ययन भ्रमणको क्रममा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् । नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोकाअनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो । उत्तरपूर्वी विश्वविद्यालयमा

सिरियामा विष्फोटः १२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

एजेन्सी। सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तको मारात मिस्रिन क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । अल–फौआको पूर्वमा र सिरिन शहर नजिकै भएको विस्फोट हतियार डिपोबाट भएको मानिन्छ । नागरिक घरहरू, सवारी साधनहरू र नजिकैको पूर्वाधारमा क्षति पुगेको छ । आपतकालीन शतर्कताहरू जारी

थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु

एजेन्सी। थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा नौ थाई नागरिकको मृत्यु भएको छ । थाई सेनाले एक विज्ञप्तिमा यसबारे जानकारी गराएको हो । आक्रमणबाट १४ जना घाइते भएका छन् । दुई देशबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् २०११ देखि नै समस्या सिर्जना भइरहेको यो क्षेत्रमा बिहीवार आक्रमण भएको

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

एजेन्सी। युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि

सम्वन्धित समाचारहरु