Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अफगानिस्तानको अन्तरिम सरकारले काबुल कब्जाको चौथो वार्षिकोत्सव मनायो


काठमाडौँ। अफगानिस्तानको अन्तरिम सरकारले एक भव्य समारोहका साथ काबुल कब्जाको चौथो वार्षिकोत्सव मनाएको छ ।

अधिकारीहरूले राष्ट्रिय सुरक्षा स्थापना, देशहरूसँग कूटनीतिक सम्बन्ध सुदृढीकरण, पुनर्निर्माण परियोजनाहरूको शुरुवात, लागुपदार्थ र ओसारपसार उन्मूलन र प्रशासनिक भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासहरू लगायत प्रमुख उपलब्धिहरूलाई प्रकाश पारेका छन् ।

अन्य कामहरुमा आप्रवासीहरूको फिर्ती व्यवस्थापन, प्रमुख क्षेत्रीय पूर्वाधार परियोजनाहरू शुरु गर्ने, जनताको अधिकार सुनिश्चित गर्ने र अफगान मुद्राको मूल्य स्थिर गर्ने समावेश रहेको छ ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?