Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित


फ्रान्स। यस हप्ता केही फ्रान्सेली क्षेत्रहरूमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । जुन यस गर्मीको सबैभन्दा तिब्र गर्मीको लहर मध्ये एक हो ।

फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवाकाअनुसार अगस्ट २० सम्म चिसो मौसमको अपेक्षा गरिएको छैन । बासिन्दाहरूलाई आफ्नो आवतजावत सिमित गर्न, हाइड्रेटेड रहन र गर्मीबाट आफ्नो घरलाई जोगाउन आग्रह गरिएको छ । कमजोर व्यक्तिहरूको लागि विशेष शतर्कता सिफारिस गरिएको छ । राष्ट्रको तेस्रो ठूलो शहर लियोनमा मंगलवार दिउँसो ४१ डिग्री सेल्सियस पुगेको रिपोर्ट गरिएको थियो ।

आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै घर बाहिर निस्किन आग्रह गरिएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?