Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार अमेरिकी राज्य अलास्का एन्कोरेजमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका हुन् । बैठक धेरै फलदायी भएको तर कुनै सम्झौता नभएको बताएका छन् ।

एन्कोरेज शहरको संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा आफ्नो वार्ता समाप्त गरेपछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। ट्रम्पले पत्रकार सम्मेलनमा धेरै बुँदाहरूमा सहमति भएको बताए । दुई पक्षले केही प्रगति गरेको पनि बताए । तर कुनै सम्झौता नभएको उल्लेख गरेका छन् ।

पुटिनले युक्रेनको सुरक्षा सुनिश्चित गरिनुपर्ने कुरामा ट्रम्प सहमत भएको बताउदै ट्रम्पसँग भएको सम्झौताले त्यो लक्ष्यलाई नजिक ल्याउने र युक्रेनमा शान्तिको बाटो खोल्ने बताएका छन् ।


प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?