Trending
>>   आज मिति २०८१ साल चैत्र १३ गते बुधबार,हेर्नुहोस् आजको राशिफल >>   आगामी आ.व.मा भौतिक मन्त्रालयको बजेट सिलिङ ११ अर्बले घटाइएको छः मन्त्री दाहाल >>   सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन >>   हत्या गरेको अभियोगमा दुई जना पक्राउ >>   कार्यभार सम्हाल्दै हितेन्द्रदेवले भने:लोडसेडिङको कुरा हल्ला मात्रै हो >>   अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्योः सांसद बाँस्कोटा >>   कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा >>   मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित) >>   बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै >>   शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई
Logo
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

विश्व


पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना

२०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिए

काठमाडौँ । सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन् । पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताए । कारबाहीका क्रममा प्रतिवन्धित तेहरिक–ए–तालिबान पाकिस्तान र अन्य आतंकवादी समूहका ७३ उच्च मूल्यवान लक्ष्यहरू मारिएका थिए । इन्टर–सर्भिसेस

दक्षिण कोरियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित

काठमाडौँ । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित गरेको जनाएका छन् । अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएका छन् । विमानको दुई वटा ब्ल्याक बक्स रहेको बताएका छन् । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले एक टेलिभिजन प्रेस ब्रीफिंगमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडान डाटा र

मिखाइल काभलाश्भिलीद्वारा जर्जियाको राष्ट्रपतिको शपथ ग्रहण

काठमाडौँ । जर्जियाको राष्ट्रपतिमा मिखाइल काभलाश्भिलीले सपथ लिएका छन् । आईतवार संसद भवनमा आयोजित एक समारोहमा मिखाइल काभेलाश्भिलीले जर्जियाको छैटौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका हुन् । आफ्नो उद्घाटन सम्बोधनमा काभेलाश्भिलीले जनताले देश बनाएको र सबैभन्दा महत्वपूर्ण कुरा मातृभूमि रहेको बताए । उनले राष्ट्रिय शक्तिका लागि परिवार र परम्परामा निहित

अमेरिकामा आँधीबाट २ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताएका छन् । ६ जना घाइते भएको बताए । एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिव ४५ माईल दक्षिणमा छ । आँधीले वाल्ट डिज्नी इलिमेन्टरी

विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैनः अजरबैजानका राष्ट्रपति

काठमाडौँ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताएका छन् । आईतवार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताए । रुसमाति कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उनको भनाइ छ । रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको कार्टर सेन्टरले पुष्टि गरेका छन् । कार्टर सेन्टरले भनेको छ ‘हाम्रा संस्थापक, पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको आज

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक अनुसन्धान प्रक्रियामा अनुपस्थित

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका लागि उपस्थित हुन गरिएको आग्रहलाई पनि अस्वीकार गरेका छन् । यसअघि पनि उनले दुई पटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गरेका थिए । दक्षिण कोरियाली नेता युनविरूद्धको महाभियोग प्रस्तावबारे अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उनलाई स्थानीय समय अनुसार आइतबार बिहान १०

अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आईतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् । उनले सुशासन

टर्की प्रहरीद्वारा विद्रोहमा संलग्न रहेको आरोपमा ९३ जना संदिग्ध पक्राउ

काठमाडौँ । टर्की प्रहरीले सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न रहेको शंकास्पद व्यक्तिलाई लक्षित गरी सञ्चालन गरेको कारबाहीमा ९३ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । येर्लिकायाले १० दिनमा २७ प्रान्तहरूमा जारी अपरेसनहरू सञ्चालन गरिएको बताए । गिरफ्तार व्यक्तिहरूलाई गुलेन आन्दोलनको संरचनामा संलग्नताको लागि खोजिएका थिए ।

सम्वन्धित समाचारहरु