Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता


एजेन्सी। इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ ।

स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट सिपोरा टापु जाँदै गर्दा मेन्टावाई टापुहरूको दुवै भागमा पर्ने दुई टापुहरूको बीचमा खसेको थियो । यात्रुहरूको खोजी जारी छ । अहिलेसम्म कोही पनि फेला परेका छैनन् ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?