एजेन्सी। पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि
एजेन्सी। उत्तर भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । करिव सात जना घाइते भएका छन् । जसमध्ये केही गम्भीर घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । देशको उत्तरी राज्य हरियाणामा द्रुतमार्गमा सरसफाई कर्मचारीहरूको समूहलाई तिब्र गतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु
काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले एक राजनीतिक र्यालीमा बोल्दै भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन् । भुट्टोको भनाइ उद्धृत गर्दै अलजजिरा लेख्छ- ‘सिन्धु हाम्रो हो र सधैं रहनेछ । या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत
एजेन्सी। अमेरिकी धम्की र कर लगाउनाले विश्वव्यापी व्यापार अनिश्चिततालाई उल्लेखनीय रूपमा बढाएको छ । जसले कृषि बजारलाई पनि बाधा पुर्याएको छ । अमेरिकी किसानले ट्यारिफ उपायहरूले ल्याएको तनाव कम गर्न मद्दत गर्न संयुक्त राज्य अमेरिका र चीनबीच वार्ता र सञ्चारको लागि आह्वान गरिरहेका छन् । बजारमा केही ठूला उतारचढावहरू आएको
एजेन्सी। थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु
एजेन्सी। चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ । जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष स्टेशनमा राख्नेछ । लङ मार्च–२ एफ क्यारियर रकेटमाथि रहेको अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण् पूर्ण रुपमा सफल भएको बताइएको
एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशमा बढ्दो सशस्त्र आक्रमणलाई सम्बोधन गर्न राष्ट्रिय सुरक्षा रणनीतिहरूको तत्काल सुधारको आदेश दिएका छन् । हालैका आक्रमणहरूको निन्दा गर्दै उनले विशेष गरी मध्य राज्यहरू बेनु र पठार र उत्तरपूर्वी बोर्नो राज्यमा भएका आक्रमणहरूको चर्को आलोचना गरेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुले उच्चस्तरीय बैठकपछि टिनुबुले
एजेन्सी। भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप लगाउदै पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका विज्ञप्तिमा भनिएको छ । समितिले घटनामा पर्यटकहरूको ज्यान
एजेन्सी। आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको बताएका छन् । बिहीवार इस्तानबुलमा पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले शहरभर मस्जिद, विद्यालय र छात्रावासमा कुल १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको छ । उनले प्रभावितहरूलाई सहयोग
एजेन्सी। पूर्वी टर्किएको भान प्रान्तमा मंगलवार मिनीबस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ । साथै १२ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि मिनीबस विपरीत दिशाबाट आउँदै गरेको बक्स ट्रकसँग ठोक्किएको थियो । जुन भान–हकारी राजमार्गको गुजेल्डेरे सुरुङ नजिकै