Trending
>>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै >>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

विश्व


जापान एयरलाइन्समा साइबर आक्रमण

काठमाडौँ । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेका छन् । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बताए । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध

टर्किएद्वारा १८२ संदिग्ध आईएस सदस्य पक्राउ

काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले इस्लामिक स्टेट (आईएस) का १८२ संदिग्ध सदस्यहरूलाई गत तीन हप्तामा हिरासतमा लिएको बताएका छन् । अपरेसनहरू अडाना, अन्टाल्या, दियारबाकिर, गाजियन्टेप, हाते, इस्तानबुल र इज्मिर लगायत २२ प्रान्तहरूमा सञ्चालन गरिएका थिए । पक्राउ परेकामध्ये ४३ जनालाई औपचारिक रुपमा पक्राउ गरिएका छन् भने

इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास

काठमाडौँ । इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्ता सम्बन्धी नयाँ शर्तहरू राखेका छन् । जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएका छन् । युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ । कतारी, इजिप्टियन र अमेरिकी

दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण

काठमाडौँ । इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् । सिरियाली मिडिया रिपोर्टकाअनुसार इजरायली सेनाले गोलान हाइट्समा इजरायलले सिरियाली भूभाग कब्जा गरेको विरोध गर्न कुनेइत्रा क्षेत्रमा भेला भएका नागरिकहरूको समूहमा गोली चलाएका थिए । यसैबीच इजरायली

टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने

काठमाडौँ। टर्किएले प्रमुख ऊर्जा र यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने घोषणा गरेका छन् । उर्जा मन्त्रालयको प्रतिनिधिमण्डलले जतिसक्दो चाँडो सिरियाको बिजुली र ऊर्जा पूर्वाधारको जाँच गर्ने र ऊर्जा संकटलाई सम्बोधन गर्न समाधान प्रश्ताव गर्ने बताएका छन् । यसैबीच टर्कीका यातायात र पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले टर्किएले सिरियाको यातायात केन्द्रहरूको पुनस्र्थापनाका

इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री

काठमाडौँ । इजिप्टले सन् २०२४ मा आफ्नो वक्यौता ऋणको ३८.७ बिलियन अमेरिकी डलर भुक्तान गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताएका छन् । जसमध्ये ७ अर्ब नोभेम्बर र डिसेम्बरमा भुक्तान गरेका थिए । उनले साप्ताहिक क्याबिनेट बैठकमा यस्तो टिप्पणी गरेका हुन् । जसमा मदबौलीले स्वीकार गरे की ऋण तिर्न देशको लागि

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष

एजेन्सी। अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ । फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनामा २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।

इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

काठमाडौँ । इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएका छन् । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेका छन् । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख विश्वव्यापी प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित इन्टरनेट नाकाबन्दीलाई सहज बनाउने दिशामा नयाँ कदमको सङ्केत गर्छ । तीनै

हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिबद्धता

काठमाडौँ । जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेका छन् । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन्

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

काठमाडौँ । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेका छन् । सरकारले मङ्गलबार नयाँ निर्यात रणनीति जारी गरेका छन् । यसले आफ्नो सन् २०२५ लक्ष्य ३४ ट्रिलियन

सम्वन्धित समाचारहरु