काठमाडौँ। इजरायली हवाई हमलामा दक्षिणी र पूर्वी लेबनानमा ३४ जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन् भने पूर्वी लेबनानमा २४ जनाको मृत्यु र ४४ जना घाइते भएका छन। आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका
एजेन्सी। आइतबार भएको राष्ट्रपति चुनावमा सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष प्रधानमन्त्री मार्सेल सिओलाकुलेवाले पहिलो चरणमा २५ प्रतिशत मत प्राप्त गरी अग्रता लिएको एक्जिट पोलले देखाएका छन् । सेभ रोमानिया युनियनकी नेतृ एलेना लास्कोनीले १८ प्रतिशत मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार क्यालिन जर्जेस्कुले १६ प्रतिशत मत ल्याएको छन्। यस चुनावका लागि
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २९) का पक्षहरूको सम्मेलनको २९ औँ सत्रमा आईतवार जलवायु परिवर्तनसम्बन्धी सम्झौताको प्याकेजमा हस्ताक्षर भएका छन् । पेरिस सम्झौताको धारा ६ अन्तर्गत जलवायु वित्त पोषण र विश्वव्यापी कार्बन बजार संयन्त्रसँग सम्बन्धित मुद्दाहरूको लागि नयाँ सामूहिक क्वान्टिफाइड लक्ष्यमा निर्णयहरू समावेश छन् । सम्झौताहरूले २०२५ पछिको
काठमाडौँ । इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयको अनुसार –जर्मन पुरातात्विक मिसनले दक्षिणी इजिप्टको सोहाग प्रान्तमा ३३२ ईसा पूर्वदेखि ३० ईसापूर्वसम्म फैलिएको टोलेमाइक कालको मन्दिर फेला पारेको बताएका छन् । दुई टावरहरूमा यस मन्दिरको ५१ मिटर चौडा प्रवेशद्वारद्वारा छुट्याइएको विभाजित गरेका छन्। इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयको अनुसार टावरहरूको झुकाव कोणले
एजेन्सी। गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो । दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका
अजरबैजान—बाकु । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप—२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिवद्धता आएको छ । यो रकम धनी देशहरुले गरिब देशहरुमा जलवायु अनुकुलन र न्युनिकरण तथा हानी नोक्शानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ । अल्पविकसित, विकासशील, समुन्द्री टापु भएका देशहरुको
एएफपी। विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उनको समूहलाई आरोपले क्षणिकरूपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने
ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ । नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच
काठमाडौं । भारतको दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस भारतको उत्तरप्रदेशमा ट्रक सँग ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई जेबरस्थित कैलाश अस्पतालमा भर्ना गरिएको छ ।
युक्रेन । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनुभएको छ । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो । सोमबार राति, ड्रोनले प्रहार गरी एक