Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस


एजेन्सी। हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार हजारौं यमनीहरू गाजा र इरानलाई समर्थन गर्न हुथी नियन्त्रित प्रान्तहरूमा भेला भएका छन् ।हुथी समूहले आफ्ना समर्थकहरूलाई प्रदर्शनमा भाग लिनको लागि आह्वान गरेपछि इरानको विजयको प्रशंसा गर्दै उनीहरुले जुलुस निकालेका हुन् ।

मध्य सानाको अल–सबीन स्क्वायरमा, हुथी समर्थक प्रदर्शनकारीहरूले गाजासँग ऐक्यवद्धता व्यक्त गर्ने ब्यानरहरूको साथसाथै यमनी र प्यालेस्टिनी झण्डाहरू प्रदर्शन गरेका थिए । इजरायल र अमेरिका विरोधी नारा लगाएका छन् । सबै यमनी जनताले अमेरिका र इजरायल विरुद्धको हरेक विजयमा गर्व गर्ने उनीहरुको भनाइ छ ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?