काठमाडौँ। टर्किएको एजियन प्रान्त मुग्लामा आईतवार एउटा एयर एम्बुलेन्स हेलिकप्टर एक अस्पतालको भवनसँग ठोक्किएर दुर्घटना हुँदा सवार चार जनाको मृत्यु भएको छ । बाक्लो कुहिरोका कारण नियन्त्रण गुमाएपछि स्वास्थ्य मन्त्रालयको हेलिकप्टर राज्य अस्पतालसँग ठोक्किएको एनटिभीले जनाएका छन् । हेलिकप्टरमा एक पाइलट, एक प्राविधिक कर्मचारी, एक चिकित्सक र एक स्वास्थ्यकर्मी रहेका
काठमाडौँ। पश्चिमी टर्किएमा भएको सडक दुर्घटनामा १८ जना घाइते भएका छन् । एक ट्रक राजमार्गमा यात्रु बससँग ठोक्किँदा १८ जना घाइते भएका हुन् । पश्चिमी टर्किएको अफ्योन्काराहिसारको दिनार जिल्ला नजिकै राजमार्गमा भएको उक्त दुर्घटनामा बस चालक र सवार १७ यात्रु घाइते भएका छन् । घटनास्थलमा स्वास्थ्य, लिंगमेरी र प्रहरी टोली
काठमाडौँ। ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएका छन् । दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ,” संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार
काठमाडौँ। रुसको कुस्र्क क्षेत्रको रिल्स्क शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएका छन् । साथै १० जना घाइते भएको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताएक छन् । यसअघि शुक्रवार युक्रेनले रिल्स्क शहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेका थिए । उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू घटनास्थलमा काम गरिरहेका
काठमाडौँ। हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले इलेक्ट्रोमोबिलिटीलाई आफ्नो देशको औद्योगिक नीतिको आधारशिला भएको बताएका छन् । हंगेरीको दृष्टिकोणबाट ओर्बानले यो दिशा रणनीतिक र अपरिवर्तित रहने बताए । प्रधानमन्त्रीले दक्षिणी हङ्गेरियन शहर सेजेडमा आकार लिइरहेको बिवाइडी प्लान्टको उल्लेख गर्दै ठूला ब्याट्री कारखानाहरू चाँडै सञ्चालनमा आउने उल्लेख गरेका छन् । बिवाइडीको प्लान्ट युरोपमा
काठमाडौँ। विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ । डब्ल्यूएमओका अनुसार लामो र गम्भीर
काठमाडौँ। कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेका छन् । १३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएका थिए । सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो । डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर
काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो । बाह्र
काठमाडौँ। उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएका छन् । तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताए
काठमाडौँ। पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल–करामा र शाबान अल–रायस विद्यालयहरूमा आक्रमण गरेको बताए । जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका