Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज

काठमाडौं। समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ । त्यस्तै, विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च

गायक शशि गुरुङले २२ वर्षपछि गरे नयाँ गीत सार्वजनिक

काठमाडौं। गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहानले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् । गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ):-

काठमाडौं। कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ । गायक सपुतकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक ‘मुटु कटक्कै’को भिडिओको भ्युज ११ लाखभन्दा माथि भइसकेको छ। ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायनमा

विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय

काठमाडौं। विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । त्यस्तै, राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको

‘लण्डन टु पेरिस’को छायांकन रोकिंदा साम्राज्ञीको कमब्याकमा अन्योल

काठमाडौं। अभिनेत्री साम्राज्ञी शाहका लागि सन् २०२३ मिश्रित रह्यो । ‘नांगो गाउँ’बाहेक उनी अभिनित दुई फिल्म ‘ह्यारीकी प्यारी’ र ‘तिम्रो मेरो साथ’ चलेनन् । नयाँ वर्ष २०२४ को शुभकामना दिन हट् तस्वीर सार्वजनिक गर्दै साम्राज्ञीले लेखेकी छन्, ‘यो राम्रो वर्ष हुनेछ ।’ त्यस्तै, ७५ प्रतिशत छायांकन भइसकेको यो फिल्मको बाँकी

सौगात मल्ल र विपिन कार्की स्टारर ‘द रेड सुट्केस’ चैत ३० मा

काठमाडौं। सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा स्टारर फिल्म ‘द रेड सुट्केस’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले चैत ३० गतेलाई प्रदर्शन तय गरेको हो । निर्माता रामकृष्ण पोख्रेलले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सोमबार थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा

‘मिसन सेक्रेट’ भन्दै नेपाल आइपुग्यो विश्वचर्चित युट्युब स्टार मिस्टर बिस्टको टीम

काठमाडौं। विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् । त्यस्तै, विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ भने उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू

कुमार प्रयास र विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा

काठमाडौं। कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् । त्यस्तै, आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् भने आगामी

ल्होसार मनाउन गुरुङ पहिरनमा सजिए सेलिब्रिटी (फोटोफिचर)

काठमाडौं। विश्वभर छरिएका तमु (गुरुङ) समुदायले आइतबार तमु ल्होसार मनाउँदै छन् । सेलिब्रिटीले समेत तमु ल्होसारको अवसरमा गुरुङ पोशाकमा सजिएर सौन्दर्य छरेका छन् । त्यस्तै, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, अभिनेत्री रिश्मा गुरुङ, गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङ र प्रविशा अधिकारीले सामाजिक सञ्जालबाट आकर्षक तस्वीर सेयर गर्दै ल्होसारको शुभकामना समेत

सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने

काठमाडौं। सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । उक्त फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ भने न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात

सम्वन्धित समाचारहरु