Trending
>>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द !
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

५ श्रावण, काठमाडाैँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको

अमेरिकाबाट ‘आउ तिमी अँगालोमा’ सार्वजनिक (भिडियो सहित )

१ ,श्रावण ,अमेरिका ।अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ। गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट

अन्नु र मेलिनाको तीजको लहर सार्वजनिक

३० असार, काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा 'यो तीजको लहर हो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। डी . पी

शान्तिराम भट्टराईको “ऐसेलुको बोट” गीत सार्बजनिक (भिडियो सहित )

२९,असार ,काठमाडौँ । नेपाली आधुनिक गीत ऐसेलुको बोट आज सार्बजनिक भएको छ । शान्तिराम भट्टाराईको लेखन मा रहेको यो गीतमा शक्ति बल्लवले सङ्गीत प्रदान गरेका छन् । प्रेम सम्बन्ध को बोल रहेको उक्त गीतमा निशान भट्टराईले आवाज दिएका छन् भने द पीक डिजिटल स्टुडियोले सार्बजनिक गरेको छ । गीतमा शक्ति

शान्तिराम भट्टराईको गीतले जित्यो ‘वेस्ट नेशनल संग’को अवार्ड

२६ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको गीतले 'वेस्ट नेशनल संग'को अवार्ड जितेको छ । केही दिन अघि रेडियो कान्तिपुरद्वारा सम्पन्न नेशनल म्युजिक अवार्डमा भट्टराईको 'आज मलाई यही माटो' बोलको गीतले उक्त अवार्ड जितेको हो । उनको गीतले विजय श्रेष्ठको 'खुकुरी', टिआर पंगालीको 'मेरो देशको झण्डा', शरद पाण्डेको 'नेपाल आमा'

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

२६ असार, काठमाडाैं। नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ। विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो। सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन

अन्तर्राष्ट्रिय महोत्सवमा ‘गुराँस’ ले जित्यो अवार्ड

२५ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए । उनले भने,“पहिलोपटक गरिएको प्रदर्शनीमै

स्वर्गीय रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक (भिडियो)

२४ असार, काठमाडाैँ । स्वर्गीय गायक रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक भएको छ । तामाङको स्वर रहेको 'धुँवा' बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले तयार पारेको यो गीत गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली दिन सार्वजनिक गरिएको बताएका छन् । यो गीत एमआईसी युट्युब

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

२३ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ । चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिनभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, उनले भने

खप्तडमा छायांकन गरिएको ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

काठमाडौं : सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटन मन्त्री प्रेम आलेले पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित गीतकार तथा संगीत दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड

सम्वन्धित समाचारहरु