Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

शान्तिराम भट्टराईको गीतले जित्यो ‘वेस्ट नेशनल संग’को अवार्ड


२६ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको गीतले ‘वेस्ट नेशनल संग’को अवार्ड जितेको छ ।

केही दिन अघि रेडियो कान्तिपुरद्वारा सम्पन्न नेशनल म्युजिक अवार्डमा भट्टराईको ‘आज मलाई यही माटो’ बोलको गीतले उक्त अवार्ड जितेको हो ।

उनको गीतले विजय श्रेष्ठको ‘खुकुरी’, टिआर पंगालीको ‘मेरो देशको झण्डा’, शरद पाण्डेको ‘नेपाल आमा’ र मिनबहादुर लामाको ‘शान हो यो सगरमाथा’लाई  पछि पारेको थियो ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?