Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

शान्तिराम भट्टराईको “ऐसेलुको बोट” गीत सार्बजनिक (भिडियो सहित )


२९,असार ,काठमाडौँ । नेपाली आधुनिक गीत ऐसेलुको बोट आज सार्बजनिक भएको छ । शान्तिराम भट्टाराईको लेखन मा रहेको यो गीतमा शक्ति बल्लवले सङ्गीत प्रदान गरेका छन् ।

प्रेम सम्बन्ध को बोल रहेको उक्त गीतमा निशान भट्टराईले आवाज दिएका छन् भने द पीक डिजिटल स्टुडियोले सार्बजनिक गरेको छ । गीतमा शक्ति वल्लभको संगीत रहेको छ भने मनोहर सुनामले यस गीतको संगीत संयोजन गरेका हुन् ।

गीतको लिरिकल भिडियोमा सम्पादन ओमप्रकाश अवस्थी ईश्वरको रहेको छ ।  ‘ऐँसेलुको बोट छेउ…!’ गीतकार भट्टराईको आफ्नै अफिसियल युट्युव च्यानल ‘आमा पवित्रा इन्टरटेन्मेन्ट’बाट सार्वजनिक गरिएको हो ।

 

 


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?