Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

स्वर्गीय रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक (भिडियो)


२४ असार, काठमाडाैँ । स्वर्गीय गायक रबिन तामाङको स्वर रहेको अन्तिम गीत सार्वजनिक भएको छ । तामाङको स्वर रहेको ‘धुँवा’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले तयार पारेको यो गीत गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली दिन सार्वजनिक गरिएको बताएका छन् ।

यो गीत एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा रबिन सहित गायक राजेश पायल राईको पनि स्वर रहेको छ ।

गीतको शब्द सिर्जना तथा संगित संयोजन सुरेश राईको रहेको छ । त्यस्तै, गीतको र्याप भने रबिनले नै लेखेका हुन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?